शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
जुम्लाको सिंजा बहुमुखी क्याम्पसमा नेक्राविसंघका रवि बडुवाल उपाध्यक्ष पदमा चुनिनुभएको छ । जम्मा ७७ जना विद्यार्थी भएको क्याम्पसमा सर्वसहमतिमा स्ववियु चयन भएको हो । स्ववियुको अध्यक्ष पदमा नेविसंघका अमरसिंह खत्री, सचिवमा अखिल क्रान्तिकारीका तीर्थ तिरुवा र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सविता आचार्य र सहसचिवमा भूपिनन्द जैसी तथा सदस्यहरुमा धनमान रोकाया र गोविन्द रोकाया निर्वाचित हुनुभएको छ । सिंजा बहुमुखी क्याम्पस विसं २०६५ सालमा स्थापना भएको हो ।
Leave a Reply