भर्खरै :

ख्वप फूटबल प्रतियोगिता चालू

भक्तपुर, ६ मंसिर । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको वार्षिकोत्सवको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज÷विद्यालयबीच आयोजित फूटबल प्रतियोगिता बिहीबार पनि चालू रह्यो ।
बिहीबार भएको खेलमा ख्वप इन्जिनियरिङ कलेजले ख्वप कलेजलाई पराजित ग¥यो भने शारदा क्याम्पस मावि र ख्वप माविबीच भएको खेल गोलरहित बराबरीमा टुङ्गियो । शुक्रबार ख्वप कलेज र ख्वप बहुप्राविधिक संस्थानबीच र अर्को खेल ख्वप कलेज अफ इन्जिनियरिङ र ख्वप माविबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *