तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १९ माघ । नेमकिपाको स्थापना दिवसको अवसरमा नेमकिपा सूर्यविनायक १० ले प्रशिक्षण कार्यक्रम सञ्चालन ग¥यो ।
शुक्रबार भएको उक्त कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य सूर्यभक्त त्वातीले नेमकिपा माक्र्सवाद, लेनिनवाद, माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक सिद्धान्त मान्दै जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य बोकेको कम्युनिष्ट पार्टी भएको बताउनुभयो ।
“नेमकिपाले स्थापनाकालदेखि साम्राज्यवाद, सामन्तवाद र भारतीय विस्तारवादको विरोध गर्दै नक्कली कम्युनिष्टहरुदेखि सचेत रहन जनतालाई सचेत गर्दै आएको छ ।”, उहाँले भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष बुद्धवीर माकको सभापतित्वमा भएको कार्यक्रममा विष्णु सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply