शिक्षा र स्वास्थ्यमा निराशाजनक बजेट !
- जेष्ठ १८, २०८३
– सुमित्रा बाटा
देशभक्ति देशपे्रम मनबाट जगाऔँ
गरिबको पसिनामा रमाउने भगाऔँ
मानिसमा हुनुपर्ने मानवता बढाऔँ
मातृभूमि बेच्नेको बेइज्जत गरौँ
राजनेता घूसखोरी गर्नलाई रोकौँ
प्रगतिको मार्गतिर देशलाई लगौँ
गरिबीको अन्त्य गरी समानता ल्याऔँ
शासकले शोषितको परिक्रमा बुझौँ
मद्यपान धूमपान कुसंस्कार छोडौँ
आफ्नै भूमि अङ्गालेर परिश्रममा रमाऔँ
एक हैन सबैजना बराबर सोचौँ
कुविचार त्यागेर सुविचारमा लागौँ।
Leave a Reply