भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
काठमाण्डौं, १२ चैत्र । काठमाण्डौं उपत्यकामा गए राति पौने दश बजे भारी असिना परेको छ । झण्डै पन्ध्रदेखि बीस मिनेट लगातार भारी असिना पर्दा बाटो सेताम्य भएका थिए । असिनापातका कारण गहुँबाली सखाप हुने भनी उपत्यकाका किसानहरु चिन्तित भएका छन् । मेघगर्जन सहित पानी, हुरी र असिना पर्दा गहुँबालीलाई प्रतिकुल असर परेको किसानहरुले बताएका छन् ।
मौसमविद् समीर श्रेष्ठले स्रोतलाई बताएअनुसार स्थानीय वायुको प्रभावका कारण लामो समयदेखि विकास भएको प्रणालीले बदलीसँगै असिना र वर्षा भएको हो । शुक्रबार रातिको वर्षा र असिनापात सँगै चैत्र महिना लाग्दा पनि उपत्यकामा बढेको जाडो क्रमशः कम हुने र गर्मी बढ्ने अनुमान गरिएको छ । 
Leave a Reply