अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
सूर्यमासका आधारमा भक्तपुरमा चल्ने एउटै मात्र ऐतिहासिक जात्रा विस्का जात्रा आजबाट शुरु भयो । आज अपरान्ह भक्तपुरको टौमढी(पाँचतल्ले मन्दिर) बाट भैरवको रथ तानेर जात्राको शुरु भएको हो । पेगोडा शैलीको काठे रथलाई भक्तपुरका माथिल्लो भेग र तल भेगका मानिसहरुबीच आफ्नोतिर रथ लाने प्रतिस्पर्धा हुने गरेको छ । जात्रा हेर्न दसौं हजार सर्वसाधारण त्यहाँ भेला भएका छन् ।तस्वीरः सरजु, राजु र केपी

Leave a Reply