“नेमकिपाले विचार र सिद्धान्तको राजनीति गर्छ”
- कार्तिक २०, २०८२
काठमाडौँ, १० असोज । सञ्चारकर्मी रुपेश श्रेष्ठको कवितासङ्ग्रह ‘घिन्ताङघिसी ट्वाक’ नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा शुक्रबार आयोजित कार्यक्रमबीच सार्वजनिक गरियो । कवितासङ्ग्रह श्रेष्ठका आमा इन्द्रलक्ष्मी श्रेष्ठ, कवि मनु मञ्जिल र कवि श्रेष्ठले संयुक्तरूपमा सार्वजनिक गर्नुभयो ।
टेलिभिजनका कार्यक्रम प्रस्तोता, वक्ता प्रशिक्षक एवं उत्प्रेरक वक्ता श्रेष्ठले विभिन्न समयमा लेख्नुभएको ४२ वटा कवितासङ्ग्रहित कविता सङ्ग्रहको प्रकाशन बुक हिलले प्रकाशन गर्ने गरेको छ ।
२०४२ मा जन्मिनुभएका कवि श्रेष्ठले सङ्ग्रहमा पनि ४२ वटै कवितासङ्ग्रह गर्नुभएको छ ।
कार्यक्रममा थिएटरकर्मी भूषिता वरिष्ठ, गजलकार बाबु त्रिपाठी र सञ्चारकर्मी दिलभूषण पाठकले कवितासङ्ग्रहमा सङ्ग्रहित केही कविता वाचन गर्नुभएको थियो । श्रेष्ठ भक्तपुरको सिरुटार बासिन्दा हुनुहुन्छ ।
Leave a Reply