पटक पटक व्यवस्था परिवर्तन : मधेसी जनताको जीवनस्तरमा परिवर्तन खोइ ?
- कार्तिक २५, २०८२
भक्तपुर, १२ असोज । श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि. भोलाछेँ भक्तपुर नपा –६ को अयोजनामा आइतबार घटस्थापनाको दिन खुला रक्तदान कार्यक्रम आयोजना भयो ।
कार्यक्रममा ५२ जना पुरुष र १९ जना महिला गरी ७१ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष गणेशलाल फोँजूले जानकारी दिनुभयो ।
दसैँको अवधिमा नेपाल रेडक्रसको रक्तसञ्चार सेवामा रगतको अभाव हुने र यो अवधिमा रगत आवश्यक हुने गरी घाइते र बिरामी बढ्ने अवस्थालाई ध्यानमा राखी श्रमजीवी साकोसले २०६५ देखि प्रत्येक वर्ष घटस्थापनाको दिन खुला रक्तदान आयोजना गर्दै आएको संस्थाका निवर्तमान अध्यक्ष मदन खाताखोले बताउनुभयो ।
Leave a Reply