‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, १९ असोज । भक्तपुर नगरपालिका वडा नं ९ को आयोजनामा भक्तपुरको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ब्रह्मायणी मन्दिर तथा खोला सफाइ कार्यक्रम सम्पन्न भयो ।
सरसफाइ कार्यक्रममा टोलका विभिन्न सामाजिक सङ्घसंस्था, बुद्धिजीवी तथा व्यक्तित्वहरू एवं सफाइ कर्मचारीहरूको व्यापक उपस्थितिमा खोलामा दुई वटा काठको पुलसमेत निर्माण गरिएको थियो । साथै ब्रह्मायणी मन्दिर परिसरमा रहेका फोहोरको व्यवस्थापन गरी समेत सफाइ गरिएको थियो । दसमीको दिन ब्रह्मायणी मन्दिरमा उपत्यकाका विभिन्न जिल्लाहरूबाट दर्शनार्थीहरूको ठूलो मेला लाग्ने गर्दछ ।
Leave a Reply