ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
पोखरा, ११ माघ । नेपाल मार्शल आटर््स हाप्किडो सङ्घ केन्द्रीय समितिको आयोजनामा आगामी माघ २०७६ माघ ११ र १२ गते पर्यटकीय नगर पोखरामा अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ । दुई दिन हुने सो सेमिनारमा अमेरिका, अष्ट्रेलिया, रसिया, दक्षिण कोरिया, नेपाललगायत विभिन्न राष्ट्रका प्रमुख ग्राण्ड माष्टर, मास्टर, अफिसियल तथा प्रशिक्षकहरूले नेपाली हाप्किडो खेलाडीहरूलाई विशेष प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पहिलो अन्तर्राष्ट्रिय सेमिनारमा २५ देशका ग्राण्ड मास्टर, मास्टर, प्रशिक्षक तथा खेलाडीहरूलगायत विभिन्न क्षेत्रका ६ सय जनाको सहभागिता रहेको छ ।
मार्सल आर्टससम्बन्धी विभिन्न आत्मरक्षाका विभिन्न डेमोहरू पनि प्रस्तुत हुने जानकारी सङ्घ प्रशिक्षक एवम् भक्तपुर मार्सल आटर््स हाप्किडो सङ्घका अध्यक्ष पद्मा खयरगोलीले बताउनुभएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई सार्थकता प्रदान गर्ने उद्देश्यसहित यस नेपाल मार्शल आटर््स हाप्किडो सङ्घले मार्शल आर्टस खेल जगतमा हाप्किडोले अन्तर्राष्टिय पहिचान, आत्मरक्षा, अनुशासन र खेलकुदलाई थप टेवा दिने लक्ष्य रहेको छ ।
Leave a Reply