कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
वीरेन्द्रनगर, १ जेठ । कोरोना सङ्क्रमणको उपचारको लागि वैशाख २३ गते प्रदेश अस्पताल सुर्खेतमा भर्ना हुनुभएका नेपाल क्रान्तिकारी किसान सङ्घ गुराँस गाउँपालिकाका सदस्य पूर्णबहादुर बीसीको ५२ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार राति दुई बजेतिर अक्सिजन अभाव हुँदा उहाँलाई गुमाउनु परेको बीसीका छोरा ललित बीसी र दाजु गगन बिसीले बताउनुभयो । उहाँको शनिबार कर्णाली प्रदेश अस्पताल शव व्यवस्थापन समिति र नेपाली सेनाको सहयोगमा भेरी नदीमा दाहसंस्कार गरियो ।
Leave a Reply