काठमाडौँ क्षेत्र नं. ६ मा नेमकिपाको घरदैलो कार्यक्रम
- कार्तिक २७, २०७९
काठमाडौँ, २६ कार्तिक । नेपाल मजदुर किसान पार्टी काठमाडौँ क्षेत्र ६ निर्वाचन परिचालन समितिको आयोजनामा प्रतिनिधिसभा उम्मेदवार सनकमान महर्जन, प्रदेशसभा उम्मेदवारद्वय देवलक्ष्मी महर्जन र श्यामकुमार महर्जनलाई विजयी बनाउन तारकेश्वर...