सिद्धि गणेश साकोसमा एकदिने मिठाइ बनाउने तालिम
- जेष्ठ २९, २०८१
भक्तपुर, २८ जेठ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को महिला तथा बालबालिका उपसमितिको आयोजनामा सदस्यहरूको सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ एकदिने मिठाइ बनाउने...
भक्तपुर, २८ जेठ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को महिला तथा बालबालिका उपसमितिको आयोजनामा सदस्यहरूको सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ एकदिने मिठाइ बनाउने...
भक्तपुर, १५ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जनगणतन्त्र चीनको चियाङ्सी प्रान्तको यिछुन नगरको जनप्रतिनिधिसभा स्थायी समितिका निर्देशक लि निङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले मङ्गलबार भेट ग¥यो । टोलीलाई...
भक्तपुर, ८ जेठ । कोरा भक्तपुरको चौथो संस्करणको तयारी सुरु भएको आयोजक साइकल कनेक्ट भक्तपुरले जनाएको छ । यस वर्षको कोरा जुलाई २० तारिख (साउन ५ गते) मा हुने...
भक्तपुर, ३ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख एवं स्थानीय स्काउट संरक्षक सुनिल प्रजापतिले नेपाल स्काउट नियमावली, २०७७ को नियम २१ को उपनियम (क) बमोजिम बालकृष्ण बनमालालाई स्काउटको स्थानीय आयुक्त...
भक्तपुर, २९ माघ । स्थानीय स्काउट परिषद्का संरक्षक एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्काउटमा निर्वाचित सदस्यहरू स्थानीय स्काउट परिषद् र स्थानीय कार्यसमितिको काम, कर्तव्य, अधिकारबारे जानकार हुनुपर्ने बताउनुभयो...
दैलेख, १० माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेमकिपा चामुण्डा विन्द्रासैनी नगर समितिको आयोजनामा बुधबार जम्बुकाँध बजारमा सांस्कृतिक झाँकीसहित जुलुस तथा सभा सम्पन्न भएको...
डुम्रे (तनहुँ) । नेपाल कृषि प्रधान देश हो । यद्यपि, खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । स्वदेशमै उत्पादन वृद्धि गरी आयातलाई निर्यातमा परिणत गर्ने उद्देश्यले सङ्घ, प्रदेश र स्थानीय...
भक्तपुर, २ माघ । वि.सं. १९९० माघ २ गते गएको भूकम्पको सम्झनामा मङ्गलबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो । ‘स्थानीय स्रोत र...