निःशुल्क स्वास्थ्य सेवाको विकल्प स्वास्थ्य बीमा सेवामा आर्थिक मापदण्ड
- बैशाख २, २०८३
- सत्यराम कासिछ्वा
स्वस्थ नागरिक देश विकास र समृद्धिको आधार हो । यही कुरालाई आत्मसात गरेर सरकारले आफ्ना नागरिक तथा जनताको स्वास्थ्य उपचारको लागि अस्पताल, जनस्वास्थ्यलगायत स्वास्थ्यचौकीहरू स्थापना गरेको हुन्छ । भर्खरै...