ख्वप अस्पताललाई अरनिको समाज नेपालद्वारा सीएलआइए मेसिन हस्तान्तरण
- श्रावण २१, २०८३
भक्तपुर, २१ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई अरनिको समाज नेपालले अत्याधुनिक CLIA (Chemiluminescence Immunoassay Analyzer) मेसिन हस्तान्तरण गरेको छ । अस्पतालमा प्रयोगशाला सेवाको गुणस्तर तथा क्षमता अभिवृद्धि...