मेरो गर्वका आधार
- माघ ३, २०८२
- मन्जुकुमारी शाह
भक्तपुरको मनमोहक माटोमा ख्वप बहु–प्राविधिक संस्थानको स्थापना जहाँ । कागजमा होइन हाम्रो हातमा सीप लेखिन्छ यहाँ, शब्दमा होइन कर्ममा भविष्य देखिन्छ यहाँ । सेतो एप्रोनको सपनासँग सेवाको संस्कार बोकेर, मानवताको बाटोमा...