मन्त्रीको राजीनामाले रास्वपाको असफलता छोपिँदैन
- भाद्र २५, २०८३
रास्वपा सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले भदौ २५ गते बिहीबार पदबाट राजीनामा दिएको सार्वजनिक भयो । यसअघि मन्त्री यादवले भदौ २४ गते बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य...