भनपाको २० औँ नगरको नीति तथा कार्यक्रम प्रस्तुत
- असार ९, २०८३
भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा आफ्नो नीति तथा कार्यक्रममा सांस्कृतिक र ऐतिहासिक सम्पदालाई संरक्षण र संवद्र्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने, गुणस्तरीय इन्जिनियरिङ, वातावरण र पर्यावरण, अनुसन्धानमूलक शिक्षा, राजनीतिदेखि...