सरकारको मगन्ते प्रवृत्ति
- कार्तिक १६, २०७७
‘सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न’ भन्दै प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम घोषणा गरेको छ । सो कार्यक्रमको लागि सरकारले चार वर्षको...
‘सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न’ भन्दै प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम घोषणा गरेको छ । सो कार्यक्रमको लागि सरकारले चार वर्षको...
भारतको देहरादुनस्थित शाक्य एकेडेमी नामको एउटा ‘बौद्ध धर्मको अध्ययन’ गर्ने विद्यालयमा नेपाली विद्यार्थीमाथि भएको कुटपिटको घटनालाई नेपालका केही सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । विशेषतः नेपाली विद्यार्थीहरूले दसैँमा घर...
चालीसौँ नेपालभाषा साहित्य तःमुंज्या बिहीबार सम्पन्न भयो । कोभिड महामारीको जोखिमलाई ध्यानमा राखी यो वर्षको तःमुंज्या अनलाइनमार्फत भयो । तःमुंज्याको चार दसकको इतिहासमा यो वर्षको सम्मेलन त्यसकारण पृथक बन्न पुग्यो । अनलाइन...
प्रजातन्त्र या लोकतन्त्रमा बहुमत जनताको इच्छा र आवश्यकतालाई राज्यको तर्फबाट सरकारले सम्बोधन गर्ने विश्वास गरिन्छ । त्यतिमात्र होइन, उचित र अनुचित विचार गरी व्यापक छलफलपश्चात् निष्कर्षको रूपमा निर्णय गर्ने विश्वास...
मङ्गलबार संरा अमेरिका र भारतबीच भएको एउटा अर्को सैनिक सम्झौताले दक्षिण एसियालाई आफ्नो नयाँ आधार बनाउन वाशिङ्टनले भरपूर तयारी गरिरहेको प्रस्ट सङ्केत गरेको छ । संरा अमेरिकी सैनिक भूउपग्रहबाट आउने...
भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल विमान चार्टर गरेर काठमाडौँ आई प्रधानमन्त्रीलगायत नेताहरूसँग भेटे । दुवै देशमा कोभिडले सम्पूर्ण क्षेत्र अस्तव्यस्त भएको बेला भारतको गुप्तचर निकायका प्रमुख विमान चार्टर...
कोभिड–१९ महामारीसँगै संसारले जलवायु परिवर्तनको प्रभावलाई गम्भीरतापूर्वक लिन थालेको छ । वैज्ञानिक र अध्येताहरूले मानिस समयमै सचेत नहुने हो भने कोभिडभन्दा चर्को महामारी आगामी दिनमा झेल्नुको मानव समुदायसँग विकल्प नभएको...
दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट सर्वसाधारण उपत्यकाबाहिर आ–आफ्नो गाउँ जाने क्रम सुरु भएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिमबाट जोगिन पहिलेजस्तै सार्वजनिक यातायातमा कोचाकोच गरी घर जाने मानिस कम भए पनि...