घिनलाग्दो पुँजीवादको टिठलाग्दो राजनीति
- बैशाख १५, २०७७
विश्व पुँजीवादको केन्द्र संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका गतिविधिले हिजो–आज पुँजीवादविरोधीलाई मात्र होइन, पुँजीवादका पक्षपातीहरूलाई समेत रूनु न हाँस्नु बनाइदिएको छ । मानव जातिमाथि नै ठूलो चुनौती बनेको...