भक्तपुर अस्पतालको विकासबारे
- कार्तिक २८, २०७७
भक्तपुर अस्पतालले बुधबारबाट सघन उपचार कक्ष र आरटी–पीसीआर सेवा थालनी गरेको छ । कोभिड–१९ को सङ्क्रमण काठमाडौँ उपत्यकामा व्यापक भएसँगै नेपाल सरकारको निर्णयअनुसार भक्तपुर अस्पताल ‘कोभिड डेडिकेटेड अस्पताल’ को रूपमा...