विचारको अपव्याख्या
- फाल्गुन ५, २०७६
मध्यचीनको उहानमा कोभिड–१९ भाइरसको सङ्क्रमण व्यापक भएपछि त्यहाँ रहेका नेपालीहरूले आफूलाई स्वदेश फिर्ता गर्न सरकारसमक्ष गुहारे । तर, उनीहरूलाई नेपाल ल्याउँदा प्राणघातक सो भाइरस नेपालमा पनि सङ्क्रमण हुनसक्नेमा सबै सजग...