नयाँ वर्षको शुभकामना ¤
- पुष १६, २०७६
आज नयाँ वर्ष २०२० को पहिलो दिन । सन् २०१९ बिदा भयो । अनेकन उपलब्धि, तीतो वियोग, स्मरणीय घटना, आशा–निराशाका शृङ्खला छोडेर २०१९ बिदा भयो । नयाँ आशा र सम्भावनाका ढोका खोलेर...
आज नयाँ वर्ष २०२० को पहिलो दिन । सन् २०१९ बिदा भयो । अनेकन उपलब्धि, तीतो वियोग, स्मरणीय घटना, आशा–निराशाका शृङ्खला छोडेर २०१९ बिदा भयो । नयाँ आशा र सम्भावनाका ढोका खोलेर...
निरङ्कुश राजतन्त्रभन्दा प्रजातन्त्र जनताको भावनाअनुकूल हुने भएकोले राम्रो भएको हो । प्रजातन्त्र भन्नाले संवैधानिक राजतन्त्र मानियो । संवैधानिक राजतन्त्रभन्दा गणतन्त्र राम्रो हो किनभने संवैधानिक राजतन्त्रमा सामन्तवर्गको हालिमुहाली कायमै रहेको हुन्थ्यो –...
सत्तारुढ नेकपाको आइतबार बसेको सचिवालय बैठकले प्रदेश नं ३ को नाम ‘बागमती’ र राजधानी हेटाँैडामा राख्ने निर्णय गरेको छ । सत्तारुढ दलको सो निर्णय संविधानको भावनाविपरीत छ । संविधानमा...
उखुको पैसा भुक्तानी नदिएपछि पीडित किसानहरू न्याय माग्न काठमाडौँसरकार र चिनी मिल मालिकबाट पीडित सर्लाहीका उखु किसानहरू यतिबेला राजधानीमा छन् । सरकार र चिनी मिल मालिकले उ आएका हुन्...
काठमाडौँ उपत्यकामा अति जनसङ्ख्या केन्द्रीकरणका कारण उपत्यकाका बासिन्दाको जीवन दिनानुदिन कष्टकर बन्दै छ । अपराध, दुर्घटना, प्रदूषण, सवारी जाम आदि अनगिन्ती समस्याले उपत्यकावासीको जीवन दिनहुँ हैरानीमा बितिरहेको छ । सभ्यता र...
पत्रकारिता क्षेत्रमा दक्ष जनशक्तिको अभाव भइरहेको अवस्थामा पत्रकार समाज नेपालले शनिबारबाट दुईहप्ते ‘पत्रकारिता तालिम’ सुरुआत गरेको छ । आमसञ्चारको विकाससँगै पत्रकारिताको स्तर बढ्नुपर्ने तर त्यसो नभएको भन्ने चिन्ता र चासो...
जनवरी १ नजिकिँदै छ । नेपाल भ्रमण वर्ष २०२० सुरू हुन अब केही दिनमात्र बाँकी छ । नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा भ्रमण वर्षले उल्लेखनीय योगदान गर्ने आशा गरौँ । भ्रमण वर्ष नजिकिएसँगै...
पुसको पहिलो र दोस्रो साता दुई कालजयी नेताहरू माओ त्सेतुङ र स्तालिनको जन्मदिवस पर्छ । माओ र स्तालिनको जन्मदिवस मनाउँदै गर्दा तिनको योगदान र तिनबाट सिक्नुपर्ने पाठबारे पनि चर्चा–परिचर्चा हुँदै...