पश्चिमबाट घाम उदाउने’ महाकाली सन्धिमा पानी पनि दिइएन
- फाल्गुन ४, २०७६
संयोग मान्नुपर्छ, २०५२ फागुनमा नेपाल र भारतबीच महाकाली सन्धि हुँदा ‘पश्चिमबाट घाम उदाउने’ भनी बोल्ने मान्छे अहिले देशको सरकार प्रमुख छन् । प्रस्टतः भारतको हितमा देखिएको उक्त सन्धि गरिए नेपालमा...