नेपाली नागरिकप्रतिको कर्तव्य निर्वाह गर
- चैत्र २१, २०७६
कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विभिन्न देशले देशव्यापी लकडाउन गर्ने प्रक्रिया अगाडि बढायो । सोहीक्रममा भारत सरकारले पनि लकडाउन गरेको छ । तर लकडाउनमा पनि भारत सरकारले विभिन्न सहरमा मजदुरी गरेर बसेका...