यतिबेला सबै अनुशासित हुनुपर्ने
- चैत्र ११, २०७६
सिन्ह्वा समाचारअनुसार चीनको उहानमा पाँचौँ दिन पनि कोभिड–१९ सङ्क्रमित शून्य नै भयो । यो चिनियाँ जनता अनुशासित हुनुको परिणाम हो । चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले सबै जनतालाई घरमा बस्ने, बिहान र...
सिन्ह्वा समाचारअनुसार चीनको उहानमा पाँचौँ दिन पनि कोभिड–१९ सङ्क्रमित शून्य नै भयो । यो चिनियाँ जनता अनुशासित हुनुको परिणाम हो । चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले सबै जनतालाई घरमा बस्ने, बिहान र...
कोभिड–१९ को महामारीले संसारलाई दिनानुदिन अँठ्याइरहेको छ । चीनबाट युरोप हुँदै संसारका अधिकांश देश आज कोभिड–१९ बाट प्रभावित छन् । शुक्रबारको पछिल्लो तथ्याङ्कअनुसार कोभिड–१९ को कारण निधन हुनेको सङ्ख्या चीनमा भन्दा...
नावेल कोरोना भाइरसले विश्वमै एक किसिमको आतङ्क मच्चाएको छ । विश्वका अधिकांश देश कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित भएको छ । विश्व अर्थतन्त्र नै गम्भीर सङ्कटमा परेको छ । विश्वका कैयौँ देशले सङ्क्रमण...
कोभिड–१९ को सम्भावित महामारी प्रतिरोध गर्न नेपाल सरकारले एकपछि अर्को महत्वपूर्ण निर्णय सार्वजनिक ग¥यो । तर, सिंहदरबार र बालुवाटारबाट गरिएका ती निर्णय भने कार्यान्वयनमा आउन सकेको देखिएन । भारतसँगको नेपाली नाका...
नेपालमा कानुनीरूपमा जातीय छुवाछुत तथा भेदभाव अन्त्य भएको पनि ५५ वर्ष नाघिसकेको छ । २०१९ सालपछिका सबै संविधानमा जाति, भाषा र धर्मको आधारमा नेपाली नागरिकहरूलाई भेदभाव नगरिने बन्दोबस्तसहितका धारा समावेश...
नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकबाट विदेशी सेना हटाउनेसम्बन्धी सङ्कल्प प्रस्ताव पेस गर्ने कार्यसूची दोस्रोपटक पनि प्रतिनिधिसभाले हटाएको छ । भारतले नेपाली भूमिमा आफ्नो सेना तैनाथ गरेको विरोधमा देशको व्यवस्थापिकामा...
कोभिड–१९ को फैलिँदो सङ्क्रमणलाई मध्यनजर गरी सरकारले बिहीबारबाट सुरु हुने तय भएको एसईई परीक्षा र सबै विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्ने निर्णय ग¥यो । साथै...
संसारमा हुने कति घटनाको तत्कालीन परिणाम जतिसुकै नराम्रो र पीडादायी भए पनि समयान्तरमा त्यसले पार्ने प्रभाव भने सकारात्मक हुनसक्छ । चीनको उहानबाट फैलिएको महामारीले जनवरी र फेब्रुअरी महिनाभरि चीनका अरबौँ...