अन्धविश्वासले मर्दैन कोभिड–१९ भाइरस
- चैत्र ५, २०७६
कोभिड–१९ भाइरस रोकथाम गर्न भारतका केही मानिसले गौमुत सेवन गरे । गौमुत सेवन गरे कोभिड–१९ भाइरसको सङ्क्रमणबाट जोगिन सकिने उनीहरूको दाबी थियो । भारतमै कोभिड–१९ भाइरसको राक्षसजस्तो चित्र बनाएर त्यसलाई पूजा...