सही राजनीति नहुँदा देशमा विध्वंस
- आश्विन ५, २०८२
जेन–जी आन्दोलन छोटो समयमा धेरै जनधनको क्षति भएको आन्दोलन हो । नेपालको विभिन्न कालखण्डमा भएका अनेक आन्दोलनहरूमध्ये जेन–जी आन्दोलन पनि एक हो । यो आन्दोलनले दुई दिनमै सरकार ढालेको...
जेन–जी आन्दोलन छोटो समयमा धेरै जनधनको क्षति भएको आन्दोलन हो । नेपालको विभिन्न कालखण्डमा भएका अनेक आन्दोलनहरूमध्ये जेन–जी आन्दोलन पनि एक हो । यो आन्दोलनले दुई दिनमै सरकार ढालेको...
साम्राज्यवादी शक्ति र देशी विदेशी प्रतिक्रियावादीहरू समाजवादी देश लक्षित गरेर अनेक जाल बुन्दै छन् । साम्राज्यवादी देशहरू कहिले कर युद्ध त कहिले नाकाबन्दी गर्छन् । अरू स्वाधीन र सार्वभौम...
संविधानसभाबाट निर्वाचित जनप्रतिनिधिहरूले बनाएको संविधान एक दशक पूरा भएको छ । दस वर्षको यो समयमा पनि संविधान पूर्णतः व्यवहारमा लागु भएको छैन । आफूले बनाएको संविधान व्यवहारमा लागु नगर्ने,...
भक्तपुर सांस्कृतिक नगर हो । भक्तपुर प्राचीन बस्तीको सहर हो । भक्तपुर कला र संस्कृतिमा धनी सहर हो । भक्तपुर नाचगानको राजधानी हो । भक्तपुर सभ्यता र संस्कार बोकेको...
शासक दलका नेताहरू कमाउधन्दामा लाग्नु, देश र जनताको स्वार्थ छोडेर दलगत र व्यक्तिगत स्वार्थमा अल्झिनुको कारण जनतामा असन्तोष बढ्नु र त्यसविरुद्ध विद्रोह गर्नु अस्वाभाविक होइन । सिद्धान्त, विचार र...
देश ऋणमा डुब्नुको कारण भ्रष्टाचार, अनियमितता र चुहावट पनि हो । देशमा भ्रष्टाचार ज्यादा बढेको यथार्थ हो । भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भने पनि भ्रष्टाचार घटेको देखिँदैन ।...
३० भदौ २०८२ को ‘कान्तिपुर’ ले अग्रपृष्ठमै लेख्यो – “गोलीले युवा ढलिसकेपछि मात्र गृहमन्त्रीले बोलाएका थिए सुरक्षा बैठक, सुरक्षा परिषद्मा मध्यरातसम्म जगिँदै थिए प्रधानमन्त्री ओली ।” सामान्य जीवनमा पनि...
राष्ट्रपति देशका संरक्षक हुन् । राष्ट्रपति देशका अभिभावक हुन् । उनी ऐन कानुनका संरक्षणकर्ता हुन् । देश र जनताको समस्या समाधानका लागि राष्ट्रपतिले संविधान संरक्षण गर्नुपथ्र्याे† संविधान पालना गर्नुपथ्र्याे...