कम्युनिस्टहरू देशभक्त र अन्तर्राष्ट्रवादी हुन्छन्
- भाद्र १, २०८२
कम्युनिस्टहरू देशभक्त र अन्तर्राष्ट्रवादी हुन्छन् । उनीहरू देश र देशवासीको निम्ति लड्छन् । उनीहरू अरू देशमा भएको थिचोमिचो, आक्रमण, दमन र हस्तक्षेपको विरोध गर्छन् । आफ्नो मातृभूमि जोगाउन आक्रमणकारीहरूविरूद्ध...