वाम एकता जनता झुक्याउने अर्को प्रपञ्च नहोस्
- असार १९, २०८३
एमालेका पूर्वमहासचिव मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा एउटै मञ्चमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल देखिएपछि धेरै सामाजिक सञ्जालमा फेरि वाम एकताको...