सरकारले नै स्थानीय तहमार्फत बाली बीमा गर्नु जरुरी छ
- कार्तिक १०, २०८३
- शुक्र
जलवायु परिवर्तनको असरले खेती किसानीको बालीलाई ठुलो क्षति गरेको छ । हावाहुरी, बेमौसमी वर्षा, बाढी र पहिरोजस्ता विपद्का कारण कृषि क्षेत्रमा क्षति पु¥याएको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।...