असहाय, अपाङ्ग, अशक्तको जीवन सुनिश्चित गर्नु सरकारको दायित्व
- भाद्र ३१, २०७७
- – वस्तुराज ‘शीतल’
भोक, रोग र शोकले कुनै नेपाली मर्नु नपर्ने शङ्खघोष भएको नेपालको सहर बजारका चोक, सडक, मन्दिर र धर्मशालाजस्ता पेटीहरूमा रात बिताउनेहरू जताततै देखिन थालेका छन् । अक्सर ती व्यक्तिहरू...