सरकार भरोसायोग्य छैन
- भाद्र २१, २०७७
- – प्रेम के. निडर, बोडे
विश्वमा फैलिएको कोरोना भाइरसले यतिबेला नेपालमा पनि महामारीको रूप लिएको छ । सुरुमा विदेशबाट फर्केकाहरूमा देखिएको कोरोना भाइरस हिजोआज समुदायमै फैलिएको छ । दिनहुँ हजारभन्दा बढी मानिसमा सङ्क्रमण देखिएको छ भने...