भूमाफियाको प्रभावमा
- श्रावण १४, २०७७
- अजय तामाङ, सूर्यविनायक नपा
जग्गा भाउ अव्यवहारिक भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरले यस आवको लागि जग्गाको न्यूनतम मूल्याङ्कन निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा नगरपालिकासमेतको सहभागितामा बसेको बैठकले सो मूल्याङ्कन निर्धारण गरेको...