स्वास्थ्य परीक्षण गर्ने व्यवस्था आवश्यक
- चैत्र १६, २०७६
– दानबहादुर कपाली कोरोना भाइरसको सङ्क्रमित र मृत्युको सङ्ख्या दिन दुगुणा रात चौगुणा बढिरहेको छ । यस्तो बेला संसारका नागरिकहरू सुरक्षित हुनुपर्छ । यसबाट कुनै नागरिक सुरक्षित हुन राम्रो स्वास्थ्योपचार हुनुपर्छ ।...