कोरोना प्रकोप राज्यकोष लुट्ने बहाना नबनोस्
- चैत्र ५, २०७६
– प्रतिभा महर्जन नोवेल कोरोना भाइरसको महामारीबाट विश्वका विभिन्न देश प्रताडित भइरहेको बेला नेपालले पनि उच्च सतर्कता अपनाउन जरूरी छ । कोरोना भाइरस सङ्क्रमणबाट बच्न नेपालमा भइरहेका प्रतिरोधका तयारीका समाचार...