सहिद ढोकामा त्रिभुवनको मूर्ति !
- माघ २३, २०७६
राजेश जोशी, भक्तपुर अपठित व्यक्तिको मूर्खतालाई धेरैले सामान्य र सहजरूपमा लिन्छन् । तर, पठित व्यक्तिको मूर्खतालाई असामान्य र असहज ठान्दछन् । व्यवहारमा यस्ता थुप्रै घटना र स्थितिसँग हामी सहिद दिवसको सेरोफेरोमा...