स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
– निमा योञ्जन, सूर्यविनायक, भक्तपुर
साल २०७६ देखि बि.ए. कोर्स परिवर्तन गरिएको छ । तीन वर्षको बि.ए. कोर्सलाई नेपालभर ४ वर्षको अध्ययन वर्ष लागू गरिएको छ । अहिले बि.ए. ४ वर्ष भएर यसको सिलेबस फेरिएको छ । त्यसकारण बि.ए. को किताब बजारमा पाइएकोे छैन् । पढाई सुरु भएको ६ महिना हुनलाग्दा समेत किताबको नाक मुख देख्न पाएका छैनौं । यसबाट हामी विद्यार्थीहरूलाई पढ्न बडो गा¥र्हा भएको छ । त्यसैले किताबको व्यवस्था चाँडो होस् भनि आशा राख्दछु ।
Leave a Reply