कृषिको सहुलियत कार्यक्रममा सीमितको पहुँच
- आश्विन ८, २०७९
- सिद्धराज भट्ट, कैलाली
कृषि विकाससम्बन्धी कार्यक्रममा दिइने सहुलियत र अनुदानको कार्यक्रममा टाठाबाठा किसानको हालीमुहालीले वास्तविक र साना किसान फाइदा लिनबाट वञ्चित भइरहेका छन् । टाठाबाठाले मात्रै कृषिसम्बन्धी अनुदान र सहुलियत पाएकाले वास्तविक...