जनतालाई निर्वाचनको उपहार महँगी र अभाव
- श्रावण ३१, २०७९
- एक पाठक
‘नेपाल समाचारपत्र’ ले साउन २४, २०७९ मा तत्काल बजार हस्तक्षेपको खाँचो भन्ने लेख प्रकाशन ग¥यो । नेपाली उपभोक्ताहरू यतिखेर अत्यधिक महँगीको मारमा पिल्सिएका छन् । सरकारी निकायको गैरजिम्मेवारीपूर्ण कार्यशैली,...