राजनीतिक प्रणाली राम्रो नभएसम्म भ्रष्टाचार अन्त्य नहुने
- श्रावण १०, २०७९
- – वस्तुराज ‘शीतल’
राजनीतिक प्रणाली या व्यवस्था राम्रो भएको देशमा विकास चाँडै हुन्छ, विकास जनताको घर आँगनमा पुग्छ र भ्रष्टाचार पनि तुलनात्मकरूपमा निकै कम हुन्छ । यो हरेक देशमा लागु हुन्छ, भइरहेको छ ।...