‘मजदुर’ दैनिकका लेख–रचना पठनीय र उपयोगी
- बैशाख ९, २०७९
- प्रनिसा
‘मजदुर’ दैनिकमा छापिने हरेक सामग्री पठनीय छ । यसमा वैचारिक पक्ष अनुकरणीय छ । यस्ता सामग्रीको विषयमा केही प्रतिक्रिया लेखूँ भन्दाभन्दै अर्को दिन आइसकेको हुन्छ । यसरी नै दिन...
‘मजदुर’ दैनिकमा छापिने हरेक सामग्री पठनीय छ । यसमा वैचारिक पक्ष अनुकरणीय छ । यस्ता सामग्रीको विषयमा केही प्रतिक्रिया लेखूँ भन्दाभन्दै अर्को दिन आइसकेको हुन्छ । यसरी नै दिन...
नयाँ वर्षको अवसरमा नयाँ पत्रिकाले अबको उच्च शिक्षा सीपसहितको सर्टिफिकेट भन्ने लेख प्रकाशन ग¥यो । (१ वैशाख २०७९) २१ औँ शताब्दीमा सूचना प्रविधिको प्रयोग बढ्दै गएकोले प्राविधिक जनशक्तिको उल्लेख्य...
वैशाख ४ गते बिहान बेनिघाट रोराङ्ग गाउँपालिका –७ स्थित चरौंदी बजार, जहाँ आठ–दस जना मानिसहरूको बीचमा भइरहेको खैलाबैलामा सुनिन्थ्यो, “सधैँ तरकारी दिने व्यापारी साहुसँग बिरामीको औषधि उपचार गर्न पाँच...
जनताको शान्ति सुरक्षा कायम गर्न, मौलिक हकको कदर गर्न राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्न र त्यस्तै अन्य कार्य गर्ने नीति नै...
सत्तारूढ दल तथा ठूला दलका नेताहरू स्थानीय तहको निर्वाचनमा हार्ला भन्ने चिन्तामा डुबेका छन् । निर्वाचनमा हार्ने डरले नै यो निर्वाचनमा सत्तारूढ दलहरू गठबन्धनमा लागेका हुन् । सत्तारूढ दलको...
वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हो । यो पुँजीवादी व्यवस्था हो । पुँजीवादी सरकारले पुँजीपति वर्गको सेवा गर्छ । यो व्यवस्थाले बहुमत जनताको सेवा गर्दैन, प्रतिनिधित्व गर्दैन । संविधानतः...
बहुमत जनताले वर्ग शत्रु र वर्ग मित्र नचिनेसम्म या बहुमत जनताको सेवा गर्ने दल नचिनेसम्म देशमा पुँजीपतिवर्गको सेवा गर्ने दलले नै राज गरिरहनेमा शङ्का छैन । आफ्नो दलका उम्मेदवारलाई...
सरकारले विगतमा सञ्चालन गरेका कुन कुन उद्योग, कलकारखाना तथा सङ्घ–संस्थानहरू बन्द भए सोको अध्ययन, अनुसन्धान र खोजीनीति गर्नु आवश्यक छ । बन्द भएका ती उद्योग–कलकारखानाहरू फेरि सञ्चालन गरेर जनताका...