लोभी, पापी र बेइमानीहरूलाई निर्वाचनबाट पराजित गरेर कारबाही गर्नुपर्दछ
- चैत्र २३, २०७८
- आरके श्रेष्ठ
स्थानीय जनप्रतिनिधिहरूको कार्यकाल सकिन लाग्दै गर्दा आगामी निर्वाचनमा उम्मेदवार बन्न र पुनः निरन्तरता पाउने आशामा केही जनप्रतिनिधिहरू जनताको घरदैलोमा धाउन थालेका छन् । निर्वाचित भएको ५ वर्षको अवधिमा जनतालाई...