दलगत चुनाव चिह्न नदिनु लोकतन्त्रको उपहास
- फाल्गुन २८, २०७८
- सुवास कोइराला
वैशाख ३१ गते घोषणा हुन लागेको स्थानीय तहका सरकारहरूको निर्वाचनका लागि निर्वाचन आयोगमा ७९ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगले आह्वान गरेअनुसार नै पुराना र नयाँ गरी ती...
वैशाख ३१ गते घोषणा हुन लागेको स्थानीय तहका सरकारहरूको निर्वाचनका लागि निर्वाचन आयोगमा ७९ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगले आह्वान गरेअनुसार नै पुराना र नयाँ गरी ती...
प्रहरी र अन्य सम्बन्धित प्रतिनिधिहरूसमेतको संलग्नता भएको भक्तपुर नगरपालिकाको बजार अनुगमन टोलीले बेला बेलामा टोलीले पसल–पसल गएर खाद्यवस्तुको जाँचबुझ गरेको पाइन्छ । अखाद्य तथा म्याद नाघेको वस्तु नष्ट गराएर त्यस्तो...
कुनै पनि कम्युनिस्ट पार्टीले एकातिर क्रान्ति या आमूल परिवर्तनको निम्ति वर्गसङ्घर्षको बाटो लिन्छ भने अर्कोतिर नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनमा देखापरेको खोटा विचारको पनि खण्डन गर्न आवश्यक छ ।...
देशघाती एमसीसी सम्झौता संसद्ले बहुमतबाट पारित ग¥यो । देशव्यापी आन्दोलन र सङ्घर्ष हुँदाहुँदै देशभक्त जनताको भावनाविरूद्ध साम्राज्यवादी दलालहरूले सम्झौता जबरजस्ती पारित गरे । साम्राज्यवादी दलाल बनेर नेपाली काङ्ग्रेस, एमाले र माओवादी...
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसदमा ध्वनिमतबाट पारित भएपछि नेकपा (माओवादी केन्द्र) मा राजनीतिक भुइँचालो गएको छ । शुक्रबारदेखि काठमाडौँमा सुरु भएको सो बैठकमा...
भक्तपुरबाट प्रकाशित ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकमा पस्किने लेख, समाचार कुनै पनि राष्ट्रिय पत्रिकाभन्दा कम छैन, अझ बढी स्तरीय छ । बौद्धिक स्तर वृद्धिमा ती दुई पत्रिकाको महत्वपूर्ण भूमिका या...
अमेरिकाको अल्टिमेटमभित्र नेकाको नेतृत्वमा बनेको गठबन्धन सरकारले एमसीसी सम्झौता अन्ततः अनुमोदन गरेर साम्राज्यवादी देश अमेरिकालाई खुसी पा¥यो । अमेरिकाले फागुन १६ भित्र सम्झौता पारित गर्नैपर्ने म्याद दियो । निर्धारित...
११ फागुन २०७८ को ‘अन्नपूर्ण पोष्ट’ मा प्रकाशित डा. प्रकाशशरण महतको ‘राष्ट्रघात होइन एमसीसी’ शीर्षकको लेख पढेँ । “सत्तामा हुँदा मात्रै होइन, विपक्षमा हुँदा पनि काङ्ग्रेस एमसीसीको पक्षमा थियो ।”...