जताततै सरकारी जग्गा व्यक्तिको कब्जामा !
- फाल्गुन १५, २०७८
- शुक्र
रुकुमको चौरजहारी अस्पतालले २०५१ मंसिर २३ गते कमारा बनगोसाईसँग जग्गा किनेको थियो । सोमध्ये कि.नं. २६० को ७० वर्गमिटरको जग्गा अस्पतालको नाममा ल्याउन छुटेको थियो । यही मौका छोपेर मालपोत कार्यालयका...