एमसीसी र धुन्धुकारी प्रवृत्ति
- माघ २३, २०७८
- –वज्रपाणि
‘पानसुपारीका पोका’ पहिल्यै खाएका÷लिएका छन् । भित्रभित्रै वचन पनि दिएका छन् । सरकार पनि अत्यन्त ‘कम्फर्टेबल’ बन्न पुगेको छ । यो अवस्थामा, एमसीसी जसरी पनि पास गरेर अमेरिकालाई खुसी...
‘पानसुपारीका पोका’ पहिल्यै खाएका÷लिएका छन् । भित्रभित्रै वचन पनि दिएका छन् । सरकार पनि अत्यन्त ‘कम्फर्टेबल’ बन्न पुगेको छ । यो अवस्थामा, एमसीसी जसरी पनि पास गरेर अमेरिकालाई खुसी...
नयाँ पत्रिकाले १९ माघ २०७८ मा ‘किसानले प्रतिलिटर दूधको मूल्य ५६ रूपैयाँ पाउने : उपभोक्ता मूल्य पनि बढाइँदै भन्ने शीर्षकमा समाचार प्रकाशित ग¥यो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले किसानले...
भाषिक त्रुटि वा कमजोरीलाई विद्वान्हरूले तीन भागमा बाँडेका छन् : (क) व्याकरण वा शब्दार्थसँग सम्बन्धित, (ख) वाक्य र तिनले दिने अर्थसँग सम्बन्धित र (ग) भनाइको आशयसँग सम्बन्धित । यीमध्ये ‘शब्दार्थसँग...
१७ माघ २०७८ को नयाँ पत्रिकाले बोक्सी आरोपमा कुटिएकी वकिला खातुनको जाहेरीको १३ दिनपछि प्रहरीमा दर्ता, दुई मुख्य आरोपी पक्राउ भन्ने समाचार प्रकाशित ग¥यो । तराईबाट धेरै पटक सरकारमा...
कुनै कारणवश ‘मजदुर’ दैनिक पढ्न नपाएको दिन निकै बेचैनी हुन्छ । यसमा छापिने हरेक सामग्री पाठकीय हिसाबले सन्तुष्टि र वैचारिक पक्ष अनुकरणीय छ । ती सामग्रीका विषयमा केही प्रतिक्रिया...
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेको संयोजकत्वमा गठित प्रदेश मल वितरण व्यवस्थापन समितिले मलको कोटा निर्धारण ग¥यो । कोटामा प्रदेशभित्रका ११९ स्थानीय तहका लागि युरिया,...
‘मजदुर’ दैनिकको माघ १५ गतेको सम्पादकीयमा प्रयोग भएको ‘जथा राजा तथा प्रथा’ अहिलेको सन्दर्भमा नमिलेको जस्तो लाग्यो । राजतन्त्रको समयमा राजाको आदेशलाई प्रजाले पालना गर्नुपथ्र्यो र त ‘जथा राजा...
देशमा धेरै सरकारहरू फेरिए । धेरै नेताहरू प्रधानमन्त्री भए । ठूला दलका नेताहरूले पालैपालो सरकार बनाए । प्रजातान्त्रिक पार्टी, जनवादी पार्टी, ‘कम्युनिस्ट’ पार्टी आदिको सरकार बन्यो । तर, नेपालको...