रासायनिक मल कारखाना सरकारले नै खोल्नुपर्छ
- माघ १३, २०७८
- वस्तुराज ‘शीतल’
स्वदेशमै रासायनिक मल कारखाना खोल्नुपर्ने माग नेपाल मजदुर किसान पार्टीको हो, नेपाल क्रान्तिकारी किसान सङ्घको हो । नेपालमै रासायनिक मल कारखाना खोल्नुपर्ने नेमकिपाको माग आजभन्दा चार दशकअघिको हो । मल...