लोकतन्त्र नेताका लागि हो कि जनताका लागि ?
- पुष १९, २०७८
- – सुवास कोइराला, काठमाडौँ
जनआन्दोलनका क्रममा प्रजातन्त्र वा लोकतन्त्र आएपछि जनताका धेरै समस्या केही समयभित्रै समाधान हुने आश्वासन नेताहरूले दिएका थिए । नेताहरूले आफ्नो आचरण सुधार्ने र विगतका गल्तीहरू नदोहो¥याउने वाचा खुला सभाहरूमार्फत...