काठमाडौँ मेडिकल कलेज राष्ट्रियकरण गरियोस् !
- पुष ९, २०७८
- – राम र पीडित विद्यार्थीहरू
पूर्वाञ्चल विश्वविद्यालयको काठमाडौँ मेडिकल कलेजमा चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस अध्ययन गर्न पूरा कोर्सको ४० लाख २३ हजार २५० रुपियाँ लिने गरी हामी विद्यार्थीहरू भर्ना भएका थियौँ । हामीले पहिलो किस्ता १३...