नेपालको जडिबुटी कुहाएर पतञ्जलीको मिसावट बेच्ने ?
- मंसिर १५, २०७८
- – सुवास कोइराला, काठमाडौँ
हिमालयको काखमा रहेको देश नेपाल आफैमा जडिबुटीले भरिएको देश हो । विश्वका सबै जडिबुटी नेपालमा नपाइएला तर भारतमा पाइने सबैजसो नेपालमा पनि पाइन्छ । नेपालको जडिबुटीको सदुपयोग होस् भन्ने आशयले मल्लकालमा...